FEMA डिजास्टर सर्वाइवर असिस्टेन्स टोलीहरूले 2024 जुलाई 29-31 का भीषण आँधी र बाढीपछिका लागि भर्मन्ट समुदायलाई समर्थन गरेका छन्

Release Date Release Number
NR-001
Release Date:
सेप्टेम्बर 27, 2024

Williston, Vt. – जुलाई 29-31, 2024 का भीषणआँधी, बाढी, पहिरो, र लेदोसहितको पहिरोबाटप्रभावित भर्मन्टवासीहरू फेमा व्यक्तिगतसहायता प्राप्त गर्नयोग्य हुन सक्छन्

यदितपाईंCaledonia, Essex, रOrleans जिल्लाहरूमाबस्नुहुन्छर तपाईंलाई भीषण मौसमले प्रभावित पारेको छ भने, तपाईंले यथाशक्य छिटो आवेदन दिनु पर्छ।

FEMA अस्थायीआवास, घरमर्मत, निजीस्वामित्वकासडकर पुलहरू, र अन्य विपद्सँग सम्बन्धित आवश्यकताहरूमा सहयोग गर्न सक्छ – र तपाईंले छिटो आवेदन दिनुभयो भने, सहायता पनि छिटो पाउन सक्नुहुन्छ।

आवेदन दिन चारवटा तरिका छन्:

  • DisasterAssistance.gov. मा अनलाइन जानुहोस्
  • FEMA हेल्पलाइन800-621-3362 माकलगर्नुहोस्।
  • FEMA मोबाइलएप FEMA’s Mobile App डाउनलोड गर्नुहोस्।
  • डिजास्टर रिकभरी सेन्टरमा भ्रमण गर्नुहोस्।. स्थान र समयका लागि, fema.gov/drc. मा भ्रमण गर्नुहोस्।

आवेदन कसरी गर्ने भन्ने बारे अमेरिकी सांकेतिक भाषासहितको भिडियो हेर्न, FEMA Accessible: Registering for Individual Assistance (youtube.com). माभ्रमण गर्नुहोस्।

कृपया याद गर्नुहोस्कि 2024 जुलाई 29-31 काभीषण आँधी र बाढीहरू 2024 जुलाई 9-11 काभीषण आँधी र बाढीहरूबाट फरक छन्।

नवीनतम जानकारीका लागि visit 4826 | FEMA.gov.माभ्रमणगर्नुहोस्। फेमालाई X मा https://x.com/femaregion1 र facebook.com/fema. मा अनुसरण गर्नुहोस्।

Tags:
पछिल्लो अपडेट