Press Releases

Search by Date
Enter date range to search between
जुलाइको भिषण आँधी, बाढी,पहिरो र माटोपहिरोबाट प्रभावित भर्मन्टका बासिन्दाहरूलाई उनीहरूको पुनर्स्थापन सुरु गर्न मद्दत गर्न अगष्ट ९ मा बिहान ८ बजे जमैका(विन्डह्याम WINDHAM काउन्टी) मा प्रकोप पुनर्स्थापन केन्द्र खुल्नेछ। संयुक्त प्रकोप पुनर्स्थापन केन्द्र (DRC), उक्त शहर, भर्मन्ट राज्य र फेमा FEMA बीचको साझेदारीमा स्थापना गरिएको अस्थायी केन्द्र हो र यसले प्रकोप बाट बाँचेकाहरूलाई फेमा FEMA सहायताको लागि आवेदन दिन, कागजातहरू अपलोड गर्न र व्यक्तिगत रूपमा प्रश्नहरूको जवाफ दिन मद्दत गर्नेछ।
illustration of page of paper
स्प्रिंगफिल्ड केन्द्र अस्थायी रूपमा अगस्ट १० मा साँझ ५ बजे बन्द हुनेछ। ; यो दिनको१ बजे अगस्ट १२ मा पुन: खुल्नेछ।;त्यसपछि यो बिहान ८ बजे देखि साँझ ७ बजे सम्म नियमित खुला रहनेछ। दैनिक। संयुक्त पुनर्स्थापनकेन्द्र ,उक्त शहर, भर्मन्ट राज्य र फेमा FEMA बीचको साझेदारीमा स्थापना गरिएको अस्थायी केन्द्र हो। केन्द्रहरुले प्रकोपबाट बाँचेकाहरूलाई फेमा FEMA सहायताको लागि आवेदन दिन, कागजातहरू अपलोड गर्न र व्यक्तिगत रूपमा प्रश्नहरूको जवाफ दिन मद्दत गर्नेछन।
illustration of page of paper
जुलाइको भिषण आँधी, बाढी,पहिरो र माटोपहिरोबाट प्रभावित भर्मन्टका बासिन्दाहरूलाई उनीहरूको पुनर्स्थापन सुरु गर्न मद्दत गर्न अगष्ट १० मा बिहान ८ बजे जोनसन(लामोइल LAMOILLE काउन्टी) र डानभिल(क्यालेडोनिया CALEDONIA काउन्टी) मा प्रकोप पुनर्स्थापन केन्द्र खुल्नेछ। संयुक्त प्रकोप पुनर्स्थापन केन्द्र (DRC), उक्त शहर, भर्मन्ट राज्य र फेमा FEMA बीचको साझेदारीमा स्थापना गरिएको अस्थायी केन्द्र हो र यसले प्रकोप बाट बाँचेकाहरूलाई फेमा FEMA सहायताको लागि आवेदन दिन, कागजातहरू अपलोड गर्न र व्यक्तिगत रूपमा प्रश्नहरूको जवाफ दिन मद्दत गर्नेछ।
illustration of page of paper
यदि तपाईं क्यालेडोनिया, चिटेनडेन, लामोइले , अरेन्ज, अर्लेंस, रुटल्याण्ड , वाशिंगटन, विन्डह्याम वा विन्डसोर काउनटी मा बस्नुहुन्छ र भर्मन्टको जुलाईको गम्भीर आँधीबाट प्रभावित हुनुभएको छ भने तपाई फेमा FEMA सहायता योग्य हुन सक्नुहुन्छ।
illustration of page of paper
फेमा FEMA ले भर्मन्ट राज्यसँगको साझेदारीमा, जुलाईको बाढी, भीषण आँधी, पहिरो र माटोपहिरो बाट पुनर्स्थापन सहयोग गर्न राज्यका बासिन्दाहरूलाई भर्ती गर्दैछ।
illustration of page of paper
बाढीबाट प्रभावित भर्मन्टका बासिन्दाहरूलाई उनीहरूको पुनर्स्थापन सुरु गर्न मद्दत गर्न अगष्ट ४ मा स्प्रिंगफिल्ड(SPRINGFIELD) मा प्रकोप पुनर्स्थापन केन्द्र खुल्नेछ। संयुक्त प्रकोप पुनर्स्थापन केन्द्र (DRC), स्प्रिंगफिल्ड, भर्मन्ट राज्य र फेमा FEMA बीचको साझेदारीमा स्थापना गरिएको अस्थायी केन्द्र हो र यसले प्रकोप बाट बाँचेकाहरूलाई फेमा FEMA सहायताको लागि आवेदन दिन, कागजातहरू अपलोड गर्न र व्यक्तिगत रूपमा प्रश्नहरूको जवाफ दिन मद्दत गर्नेछ।
illustration of page of paper
बाढीबाट प्रभावित भर्मन्टका बासिन्दाहरूलाई उनीहरूको पुनर्स्थापन सुरु गर्न मद्दत गर्न अगष्ट ३ मा ओरलेंस(Orleans) काउन्टीको बारटोनमा(Barton) प्रकोप पुनर्स्थापन केन्द्र खुल्नेछ। संयुक्त प्रकोप पुनर्स्थापन केन्द्र DRC, बारटोन, भर्मन्ट राज्य र फेमा FEMA बीचको साझेदारीमा स्थापना गरिएको अस्थायी केन्द्र हो र यसले प्रकोप बाट बाँचेकाहरूलाई फेमा FEMA सहायताको लागि आवेदन दिन, कागजातहरू अपलोड गर्न र व्यक्तिगत रूपमा प्रश्नहरूको जवाफ दिन मद्दत गर्नेछ।
illustration of page of paper
बाढीबाट प्रभावित भर्मन्टका बासिन्दाहरूलाई उनीहरूको पुनर्स्थापन सुरु गर्न मद्दत गर्न जुलाई २८ मा प्लेनफिल्डमा प्रकोप पुनर्स्थापन केन्द्र खुल्नेछ। संयुक्त प्रकोप पुनर्स्थापन केन्द्र DRC, प्लेनफिल्ड, भर्मन्ट राज्य र FEMA बीचको साझेदारीमा स्थापना गरिएको अस्थायी केन्द्र हो र यसले प्रकोप बाट बाँचेकाहरूलाई फेमा FEMA सहायताको लागि आवेदन दिन, कागजातहरू अपलोड गर्न र व्यक्तिगत रूपमा प्रश्नहरूको जवाफ दिन मद्दत गर्नेछ।
illustration of page of paper
भर्मन्टको भर्खरैको बाढीले तपाईंको घर क्षतिग्रस्त भएको भए तापनि तपाईं अझै पनि सुरक्षित रूपमा बस्न सक्नुहुन्छ भने, FEMA ले सफाईमा मद्दत गर्न ३००$ सम्म उपलब्ध गराउन सक्षम हुन सक्छ। यो सफा र किटाणुरहीत गराउने सहायता घर मालिक र भाडामा लिनेहरूलाई बाढीको पानीबाट हुने प्रदुषणबाट हुने क्षति र न्युनिकरण र किटाणु रोक्न मद्दत गर्नको लागि हो।
illustration of page of paper
विलिस्टोन भरमोंट. – बाढीबाट प्रभावित भर्मन्टका बासिन्दाहरूलाई उनीहरूको पुनर्स्थापन सुरु गर्न मद्दत गर्न जुलाई २८  मा लन्डनडेरीमा प्रकोप पुनर्स्थापन केन्द्र खुल्नेछ। संयुक्त प्रकोप पुनर्स्थापन केन्द्र DRC, लन्डनडेरी, भर्मन्ट राज्य र FEMA बीचको साझेदारीमा स्थापना गरिएको अस्थायी केन्द्र हो र यसले प्रकोप बाट बाँचेकाहरूलाई फेमा FEMA सहायताको लागि आवेदन दिन, कागजातहरू अपलोड गर्न र व्यक्तिगत रूपमा प्रश्नहरूको जवाफ दिन मद्दत गर्नेछ।
illustration of page of paper