FEMA डिजास्टर सर्वाइवर असिस्टेन्स टोलीहरूले 2024 जुलाई 29-31 का भीषण आँधी र बाढीपछिका लागि भर्मन्ट समुदायलाई समर्थन गरेका छन् [https://www.fema.gov/ne/press-release/20240927/fema-disaster-survivor-assistance-teams-support-vermont-communities-after] Release Date: सेप्टेम्बर 27, 2024 WILLISTON, VT. – जुलाई 29-31, 2024 का भीषणआँधी, बाढी, पहिरो, र लेदोसहितको पहिरोबाटप्रभावित भर्मन्टवासीहरू फेमा व्यक्तिगतसहायता प्राप्त गर्नयोग्य हुन सक्छन् यदितपाईंCALEDONIA, ESSEX, रORLEANS जिल्लाहरूमाबस्नुहुन्छर तपाईंलाई भीषण मौसमले प्रभावित पारेको छ भने, तपाईंले यथाशक्य छिटो आवेदन दिनु पर्छ। FEMA अस्थायीआवास, घरमर्मत, निजीस्वामित्वकासडकर पुलहरू, र अन्य विपद्सँग सम्बन्धित आवश्यकताहरूमा सहयोग गर्न सक्छ – र तपाईंले छिटो आवेदन दिनुभयो भने, सहायता पनि छिटो पाउन सक्नुहुन्छ। आवेदन दिन चारवटा तरिका छन्: * DisasterAssistance.gov [https://www.disasterassistance.gov/]. मा अनलाइन जानुहोस् * FEMA हेल्पलाइन800-621-3362 माकलगर्नुहोस्। * FEMA मोबाइलएप FEMA’s Mobile App [https://www.fema.gov/about/news-multimedia/mobile-products] डाउनलोड गर्नुहोस्। * डिजास्टर रिकभरी सेन्टरमा भ्रमण गर्नुहोस्।. स्थान र समयका लागि, fema.gov/drc. [https://egateway.fema.gov/ESF6/DRCLocator] मा भ्रमण गर्नुहोस्। आवेदन कसरी गर्ने भन्ने बारे अमेरिकी सांकेतिक भाषासहितको भिडियो हेर्न, FEMA Accessible: Registering for Individual Assistance (youtube.com) [https://www.youtube.com/watch?v=HhtlyTX49RE]. माभ्रमण गर्नुहोस्। कृपया याद गर्नुहोस्कि 2024 जुलाई 29-31 काभीषण आँधी र बाढीहरू 2024 जुलाई 9-11 काभीषण आँधी र बाढीहरूबाट फरक छन्। नवीनतम जानकारीका लागि visit 4826 | FEMA.gov [https://www.fema.gov///C:/Users/ocordero/AppData/Local/Microsoft/Windows/INetCache/Content.Outlook/FFKVMEBY/visit%204826%20|%20FEMA.gov].माभ्रमणगर्नुहोस्। फेमालाई X मा https://x.com/femaregion1 र facebook.com/fema [https://www.facebook.com/fema]. मा अनुसरण गर्नुहोस्।